‘असंवैधानिक कदमलाई तत्काल सच्याऔँ’

विभिन्न देशहरुमा रहेका प्रवासी नेपाली एकता मञ्चहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै यसलाई सच्याउन माग गरेको छ । विभिन्न मञ्चहरुले संयुक्त विज्ञप्तिमा देश कोरोना कहरबाट गुज्रीरहेका बेला जनताका पीडामा मल्हम लगाउनुपर्नेमा सरकारले गरेको यो निर्णय गलत रहेको ठहर गदै छलफलका माध्यमबाट निकास दिन माग गरेको … Continue reading ‘असंवैधानिक कदमलाई तत्काल सच्याऔँ’